उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो सोहोर्ने, खेत खनजोत गर्ने, नाङ्लो जाँतोमा सघाईदिने खालका चटके माहोल यसपटकको संसदीय चुनावमा पनि दोहोरिन थालेको छ । आफूलाई भाइरल बनाएर मतदाताको ध्यान खिच्ने यो शैली नयाँ होइन । सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा यस्ता गतिविधिले ठाउँ पाउँदै आएका छन् । चुनावी तिथि नजिकिँदै जाँदा […]