ओली पक्षले टुंग्यायो अनुशासन र लेखा आयोग अध्यक्ष उम्मेदवार

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका समूहबाट अनुशासन र लेखा आयोग अध्यक्ष उम्मेदवार तय भएको छ।