काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन्। नागरिकको अपेक्षाअनुसार पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए। “कांग्रेससँग नागरिकका गुनासा छन्,” उनले भने, “अपेक्षा झन् धेरै छन्। नागरिकका गुनासा सम्बोधन गर्दै अब […]