काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव नगरेको स्पष्ट पारेकी छन् । अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेट भएको थियो। उक्त भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर सम्भावित चुनावी […]