कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’ समेटिन्छ : प्रवक्ता चालिसे

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तयार हुँदै गरेको घोषणापत्रमा ‘भिजन–१०’ समेटिने जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास …