बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना गरियो (तस्बिरहरू)

काठमाडौं– कुमारी घरबाट चोरी भएका तोरणहरूमध्ये एक तोरण बेलायतको बाराकाट ग्यालरीमा फेला परेर फिर्ता ल्याई हाल राष्ट्रिय संग्रहालयमा राखिएको थियो । बाजा बजाएर पूजा गरेपछि कुमारी घरको मुख्य ढोकाको दायाँपट्टि रहेको झ्यालमाथिको उक्त तोरण पुनर्स्थापना गरिएको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी