काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यस बेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् । काठमाडौँमा सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्व योजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भए […]