काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले २०८२ फागुन २५ गते गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलामा चित्त नबुझेपछि आयोगले २०८३ भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता […]
RajdhaniDaily.com | रूकुम पश्चिम । करणी मुद्दाका फरार प्रतिवादी बाँफिकोट गाउँपालिका–२ बस्ने २६ वर्षीय दुर्गालाल भन्ने दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । -
ललितपुर। ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ । उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बीको चौथो तल्लामा रहेको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि […]
काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी हुन बाध्य भएको परिवारजन तथा सांसदहरूले आरोप लगाएका छन् । राजविराज नगरपालिका–१४ की ३० वर्षीया बविता कुमारी पासवान प्रसव व्यथा लागेपछि बुधबार राति […]
काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गरेको भन्दै ‘ग्रीन आर्मी’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत सैनिक प्रकृतिको संरचना र पहिचान प्रयोग गरिएको दाबी गर्दै रिट दायर गरेका हुन्। रिटको पेसी सोमबारका लागि […]