घोप्टेभीरमा दैनिक ५ घण्टा सडक बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डको घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द रहनेछ। सडक माथिबाट ढुङ्गा–माटो खस्ने र पहिरोको जोखिम बढेपछि जोखिमयुक्त क्षेत्र कटान गरी सडक सुरक्षित बनाउन सवारी आवागमन […]