काठमाडौँ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय र एक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण र पानी शुद्धीकरण प्लान्ट सहयोग गरेको छ । बैंकले बर्दियाको मधुवन नगरपालिका–६, सानोश्रीस्थित मधुवन नगर अस्पताललाई स्वास्थ्य उपचारमा सहजता र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध […]