भारतमा यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

काठमाडौँ। भारतमा मंगलबार राति एक यात्रुवाहक र मालवाहक (कार्गो) रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन भएको छ। दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो। वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार यात्रु रेलले कार्गो रेललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहकमाथि चढेको थियो। उद्धारकर्ताहरूले घण्टौँको […]