नेपालको पर्यटनमा एआईको प्रभाव : सम्भावना, चुनौती र सन्तुलित प्रयोग
दिगो पर्यटनका लागि एआईको प्रयोगमा स्मार्ट बनौँ । प्रविधिलाई आत्मसात् गरौँ, तर मानवीयता, मौलिकता र आतिथ्यतालाई कहिल्यै नबिर्सौँ । यही सन्तुलनले नेपाललाई विश्व पर्यटनको बदलिँदो परिवेशमा अझ प्रतिस्पर्धी, सिर्जनशील र दिगो बनाउनेछ ।