गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष प्रसाईंलाई प्रश्न- पुरानै दल हुँदाहुँदै नयाँ किन खोल्नुभो ?

'अरूलाइ मात्रै गाली गरियो । आफूले पनि त प्रयास गर्नुपर्‍यो,' उनले भने ।