काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सत्ता र सिंहदरबारमा बस्नेहरूका लागि मात्र दसैँ आएको भन्दै बाढीपीडित, विपन्न र देश छाडेर जाने नागरिकका लागि दसैँको कुनै रौनक नरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले वर्तमान सरकार, प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि कडा प्रहार […]