मर्जरपछि ग्रामिण विकास र समाज लघुवित्तको एकिकृत कारोबार कार्तिक २ देखि

नेपाल राष्ट्र बैंकले ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र ‘समाज लघुवित्त वित्तीय संस्था लिमिटेड’बीचको गाभिने (मर्जर) प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। यस सैद्धान्तिक सहमतिको आधारमा दुवै संस्था गाभिएर नयाँ एकीकृत संस्था ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट सञ्चालन हुने भएका छन्। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार जारी गरेको […]