बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको पाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ऋद्धिसिद्धि यातायातका चालक दावा लामा र प्रहरीको टोलीबीच भनाभन भएको देखिन्छ । दावा ललितपुरको बागमती गाउँपालिका-७ निवासी हुन् । अनावश्यक हर्न बजाएको विषयमा चालक लामा र प्रहरीबीच वादविवाद भएको देखिएको […]