आजको विदेशी मुद्राको विनिमय दरः डलर र पाउण्डसहित अधिकांशो भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले २४ भदौका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्रा महँगिएका छन्। अघिल्लो दिन अमेरिकी डलर स्थिर रहेकामा आज यसको खरिद तथा बिक्रीदर दुवै ५४ पैसाले बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनको १५० रुपैयाँ ८८ पैसाबाट ५४ पैसाले बढेर १५१ रुपैयाँ ४२ पैसा […]