लेखगाउँको लयमा‍‍‍‍….. (तस्वीरहरू)

६ भदौ, पाँचथर । गुदाला भोजोला ताललाई छोपेर बसेको कुहिरो क्षितिजतिर उढेर गयो । छ्याङ्ग पोखरी देखियो । लामो पोखरी र वर्षायाममको हरियाली निक्कै सुन्दर देखियो । तर यो धेरै समय टिकेन । कन्याटारतिरबाट आएको …