पूर्वमन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । पूर्वमन्त्री तारिणीदत्त चटौत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय अधिवेशनमा नेता चटौत पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचन लडेका थिए । यो क्लस्टरमा १० जनाका लागि २१ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा कुल खसेको मत ६२५ मतमा यो क्लस्टरमा सर्वाधिक मत प्राप्त गर्ने […]