सेयर बजारमा ‘हेड एन्ड सोल्डर्स’ आकृति बनेको हो? नेप्सेमा भदौ २५ यताको मूल्य शृंखलाले यस्तो संकेत गरेको छ। २६१५ आसपासको आधार रेखाभन्दा तल झरेको बजारले अब २५७६ विन्दुसम्मको लक्ष्य भेट्टाउन सक्छ? वा यो आकृति असफल हुन सक्छ? आगामी कारोबारले यसको संकेत दिनेछ।