पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिला मृत भेटिइन्

१० असोज, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका,६, ढुस्टुङ्गमा  पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार गएको पहिरोले स्थानीय घरहरूमा क्षति पुर्‍याउनुका साथै ५९ वर्षीया कृष्ण कुमारी सारु बेपत्ता भएकी थिइन् …