साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने, अनलाइनबाटै यसरी तिर्नुहोस्
१० साउन, काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ ।
सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि …