‘मिस्टर नेपाल इन्टरनेसनल २०२६’ घोषणा, ९ साउनमा फिनाले
काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल इन्टरनेसनल २०२६’ संस्करणको घोषणा भएको छ । डेनिम नेसनको प्रस्तुति र नोभा ब्यूटी इन्टरनेसनल प्रालिले चौंथो संस्करणको कार्यक्रम गर्न लागेका हुन् ।
कुल १२ जनाले ९ साउन (२५ जुलाई) …