न्यूयोर्कको समुद्री किनारमा शार्कको आक्रमण, पौडी खेल्न अस्थायी प्रतिबन्ध

न्यूयोर्क शहरको एक समुद्री किनारमा पौडी खेलिरहेका एक व्यक्तिलाई शार्कले खुट्टामा टोकेपछि अधिकारीहरूले उक्त बीचलाई अस्थायी रूपमा बन्द गरेका छन्। जोन्स बीच स्टेट पार्कको ‘फिल्ड ६’ मा पौडी खेल्ने क्रममा ती व्यक्तिको खुट्टामा गहिरो चोट लागेको न्यूयोर्क सिटी पार्क विभागले जनाएको छ। घटनास्थलमा खटिएका लाइफगार्डहरूले तत्कालै उनको उद्धार गरेका थिए र एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल […]