युरोपमा किन बढ्दैछ अमेरिकी सैन्य उपस्थिति ?

अमेरिकाको युरोपमा ठूलो सैन्य उपस्थिति छ । त्यहाँ दर्जनौँ अमेरिकी सैन्य अखडा छन् । ती अखडाहरूमा ८० हजारभन्दा बढी सैनिक तैनाथ छन् । अमेरिकी सेनाको उपस्थिति दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षाको मेरुदण्ड रहँदै आएको छ । यो …