बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी

२२ वैशाख, बुटवल । रुपन्देहीमा सुकुमवासी तथा अव्यवस्थित बसोवासी बस्ती नहटाउन दबाब दिन बुटवलमा प्रदर्शन गर्ने भएका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बिना विकल्प बस्ती खाली …