नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। “Life is Precious! Let’s uplift it together” भन्ने मूल सन्देशसहित आयोजना हुने कार्यक्रममा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार निःशुल्क स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म […]