आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

सो बैठकमा ‘तीनवटा अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।