धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रूपैयाँ पुग्यो

काठमाडाैं । धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कूल पूँजीकरण गत फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बजार पूँजीकरण ४ हजार ५ सय ४३ अर्ब ८१ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस […]