आमाको नामबाट नागरिकता लिन अझै बाधा, पीडितहरूको गुनासो

१७ चैत्र, काठमाडौं । कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था भए पनि कार्यान्वयनमा समस्या हुँदा धेरै नागरिक अझै नागरिकताविहीन बन्नुपरेको पीडितहरूले बताएका छन् । मंगलबार सिटिजनसीप अफेक्टेड पिपल्स नेटवर्क (सीएपीएन), नेसनालिटी फर अल (एनएफए) …