११ चैत, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको तयारीबारे सुरक्षा निकायबीच पर्याप्त सूचना नभएको छानबिन आयोगको प्रतिवेदनले औंल्याएको छ ।
अनलाइनखबरलाई प्राप्त प्रतिवेदनमा सूचना संकलन गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागदेखि, …