अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति

३१ वैशाख, काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार …