भर्खरै चुनाव जितेका महावीर पुन फेरि किताब बेच्न निस्किए

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए । उनले लेखेका छन्,‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह […]