एजेन्सी । कजाखस्तानको उत्तरी भागमा रहेको रिसोर्ट शहर श्चुचिन्स्कमा एक क्याफेमा ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । प्रारम्भिक रिपोर्ट अनुसार क्याफेमा ग्यास–हावा मिश्रणले आगलागी निम्त्याएपछि विस्फोट भएको थियो । यो एकतले क्याफे आवासीय भवनसँग जोडिएको थियो । जसमा विस्फोटपछि आगलागी समेत भएको थियो । आगो पूर्ण […]