काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता मीनबहादुर विश्वकर्माले पार्टीमा अहिले दुई जना सभापति रहेको बताएसँगै विवाद उत्कर्षमा पुगेको हो । ‘दुवै पक्षको दाबी अदालतमा विचाराधीन रहेको अवस्थामा मैले पार्टीमा हाल दुई सभापति हुनुहुन्छ भन्नु झट्ट सुन्दा कुनै पक्षका कसैलाई अप्रिय लागे पनि अदालतको निर्णय नआए सम्म कानुनी, प्राविधिक र राजनैतिक रूपले […]