कांग्रेस बैठक : सभापति थापाको राजीनामा अस्वीकृत गर्न नेताहरू एकमत
बैठकले विशेष गरी पराजयका प्राविधिक र राजनीतिक कारणहरूको विश्लेषण गरेको छ। ८ लाख ५० हजार क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ९० हजार मत मात्र प्राप्त गर्नुलाई 'वैचारिक विश्वासको संकट' का रूपमा लिइएको छ।