नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

भैरहवा (रुपन्देही)- नेपालमा उत्पादित स्टिलजन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन । भारतीय पक्षले प्रतिबन्ध लगाएपछि निर्यात ठप्प भएको हो ।