बागमती प्रदेश सांसद दुलालले दिए राजीनामा

५ माघ, काठमाडौं । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सांसद पदबाट राजीनामा दिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । पार्टीले टिकट दिएपछि उम्मेदवारी …