अमेरिकाको एक संघीय अदालतले होन्डुरस, नेपाल र निकारागुआका हजारौँ आप्रवासीहरूलाई प्रदान गरिएको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासनको निर्णयमा रोक लगाएपछि अदालतको आदेश र यसले नेपालीसहितका टीपीएसवाहकहरूमा पार्ने प्रभावबारे न्युयोर्कका अध्यागमन कानुन व्यवसायी केशव सेडाईले थप व्याख्या गरेका छन्। संघीय अदालतले ट्रम्प प्रशासनले होन्डुरस, नेपाल र निकारागुवाका आप्रवासीहरूको टीपीएस खारेज गर्ने निर्णयलाई देशभर लागू हुने गरी […]