दिपलको ‘फेस्टिभ ड्राइभ’, क्रिसमस र नयाँ वर्ष लक्षित एक्स्चेन्ज अफर
१० पुस, काठमाडौं । लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्स्चेन्ज कार्यक्रम ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ ।
यो कार्यक्रममा ग्राहकले अत्याधुनिक ईभी …