काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको र नहराएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो पुस्ता अन्याय नसहने बताएकी हुन्। ‘कर्णालीका जेन–जी न हराएका छन्, न डराएका छन्।हेक्का रहोस्, हामी मौन बसेर अन्याय सहने पुस्ता होइनौँ,’ उनले भनेकी छन्। दशकौँदेखि कर्णालीमा झाङ्गिँदै आएको बेथिति, भ्रष्टाचार र अकर्मण्य कर्मचारीतन्त्र अब उखेलिन सुरु […]