मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गराउँछाैँ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् ।