काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा काठमाडौँ फर्किएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौँ फर्किएका हुन् । १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति […]