साढे १२ करोडमा जंगल र नदी किनारबीच बनेको रिसोर्ट

'सुनसान ठाउँमा त्यति धेरै लगानीमा रिसोर्ट खोल्न लागेको भनेर कतिले यो मान्छे बौलायो भने, अहिले उनीहरू नै दंग पर्छन्,' उनले भने।