चुनावमा सेना परिचालन गर्न सुरक्षा परिषदको सिफारिस

राष्ट्रिय सुरक्षा परिषदले निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ।