मंसिर १० देखि जसपाका दवाव कार्यक्रम, कहिले के गर्ने ?
मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन हुनेछन् ।