तोलामा तीन हजार ८ सयले घट्यो सुन

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार ८ सयले रूपैयाँले घटेको छ।