एनपिएल सुरू हुनु दुई दिनअघि मात्र नेपालमा प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजनको टुंगो लाग्ने

आठ टोलीले भाग लिने यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने नेपाली टेलिभिजनको टुंगो भने प्रतियोगिता सुरु हुनु दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र लाग्ने भएको छ।