काभ्रे । असोज दोस्रो सातामो आएको अबिरल बर्षपछिको बाढि र पहिरोले मुहान सहित पानीको पाईप बगाइ दिएपछि काभे्रका धेरै ठाउँमा खानेपानीको हाहाकार भएको छ । काभ्रेको सदरमुकाम धुलिखेल, बनेपा, पनौती लगायतका क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी नियमित वितरणमा समेत समस्या हुन थालेको छ । बनेपा […]