आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न नेता कर्णको आग्रह
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन्।...
काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्ने बताएका छन्।आइतवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोर्खा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भए पनि समान पेन्सन लगायतका मुख्य माग सम्बोधन हुन बाँकी रहेको जिकिर गरे।उनले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र त्यस वेला आफूले भूतपूर्व गोर्खा सैनिकका
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकले उठाएका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन्।
महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै शिक्षकले उठाएका न्यायोजित माग पूरा गर्दै वर्षौंपछि निर्माण हुँदै गरेको संघीय...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका […]
अर्थमन्त्री जनार्दन शर्माले आन्दोलनरत कर्मचारीलाईमा काममा फर्किन आग्रह गरेका छन् । उनीहरूले उठान गरेका मागहरू सम्बोधन हुने आश्वासन दिँदै काममा फर्किन आग्रह गरेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीसँगको भेटको क्रममा मन्त्री शर्माले भने, ‘तपाईहरूले उठान गरेका माग सम्बोधन हुन्छन् । हामी फरक ढंगबाट माग सम्बोधन गर्छौ । तपाईंहरू काममा फर्किनुहोस् ।’अर्थ मन्त्रालयसँगको वार्ता निष्कर्षमा पुग्न नसकेको बेला परिषद्का पदाधिकारीहरूले अर्थमन्त्री शर्मासँग भेट गरेर माग सम्बोधनक
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि
चाबी बुझाएको एक साता बितिसक्दा पनि सरकारी पक्षबाट माग सम्बोधन हुन नसकेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका थिए।